शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय

अहमदाबाद विमान दुर्घटनाः  १ सय २४ जनाको शव परिवारलाई बुझाइयो

काठमाडौँ । अहमदाबाद विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुनाको मिलान प्रक्रिया जारी रहेको छ। मंगलबार साँझसम्म १ सय ६३ डीएनए नमुनाको परीक्षण सम्पन्न भइसकेको छ, जसमा १२४ जना मृतकको...