हामीलाई कसैको शिकार नबनाइयोस् : गंगाराम चौधरी
बिहीबार, ०५ माघ २०७९, १४ : ०१
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले सभामुखमा देवराज घिमिरेलाई समर्थन गरेको छ । सभामुखको उम्मेदवारमाथि प्रतिनिधि सभामा जारी छलफलमा भाग लिँदै उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले घिमिरेको पक्षमा मतदान गर्ने बताएका हुन् । तर उनले टिकापुर घट्नाका राजवन्दी रेशम चौधरी लगायतलाई तत्काल रिहाइ गर्न माग समेत गरे ।
उनले भने, ‘हामीलाई कसैको शिकार नबनाइयोस् हामी सिर्फ न्याय मागिरहेका छौ । रेशम चौधरी लगायतका राजवन्दी अझै जेलमा छन् । निर्दोष मान्छे थुनिएका छन् । तर यता उता देखाएर चोखिने प्रयास भइरहेको छ त्यसो नगरौं’, उनले चेतावनी दिँदै भने, ‘छुट्टै पक्षको कुर्सीमा बस्न पाइएन भने हाम्रा मतहरु अन्तै सर्नेछन् ।’ उनले त्यसको प्रभावकहाँ कसलाई पर्छ त्यसको भागीदार आफुहरु नहुने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण