आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सांसद गंगाराम चौधरीको प्रश्न : टिकापुर घटना किन राजनीतिक भएन ?

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले पहिचान र अधिकारको माग गरिएको टिकापुर आन्दोलन किन राजनीतिक नभएको भन्दै प्रश्न गरेका छन् । संसद्को प्रश्न उत्तर कार्यक्रममा सहभागी हुँदै सांसद...