जंगी अड्डामा सेनाको युनिट विशेष प्रदर्शनी (फोटोफिचर)
काठमाडौँ । सैनिक दिवसको अवसरमा नेपाली सेनाले फोटो तथा युनिट विशेष प्रदर्शनी आयोजना गरेको छ । भद्रकालीस्थित जंगी अड्डामा आयोजित फोटो तथा युनिट विशेष प्रदर्शनी शुक्रबार प्रधान सेनापति प्रभुराम शर्माले उद्घाटन गरे । सैनिकको विभिन्न युनिटहरुले आफ्ना हतियार, बख्तरबन्द सवारी साधन र उद्दारमा प्रयोग हुने सामग्री प्रदर्शन गरेका छन् । ४ दिनसम्म सर्वसाधारणले समेत सो प्रदर्शनी अवलोकन गर्न सक्ने सैनिक प्रवक्ता (सहायकरथी) कृष्णप्रसाद भण्डारीले रातोपाटीलाई बताए ।
२६० औं सेना दिवशको अवसरमा सेनाले विविध कार्यक्रमको आयोजना गरेको छ । हरेक वर्ष शिवरात्रीको दिन नेपाली सेनाले स्थापना दिवश मनाउँदै आएको छ । फोटो तथा युनिट विशेष प्रदर्शनी प्रहरी महानिरिक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरिक्षक राजु अर्यालले पनि अवलोकन गरेका छन् ।
तस्बिर : कृष्ण खड्का/रातोपाटी
_NCDSLkXL5H.jpg)
_iuWtRfPfpI.jpg)
_E0Iwf7yYQE.jpg)
_ULD89LoyBF.jpg)
_wTdivsWbCJ.jpg)
_goAzk93UQW.jpg)
_pYjeisLAFf.jpg)
_ZE6qQ4MjMp.jpg)
_T3r1088QDt.jpg)
_KvsBsZaCXw.jpg)
_Fx5gh1UBAK.jpg)
_QyoLV5KcVI.jpg)
_tGCzjXarSI.jpg)
_XaIvujKwe9.jpg)
_neYfpl1Ktg.jpg)
_4JfLVLB5IA.jpg)
_BHAUVFXtBp.jpg)
_9WyyBJHkOE.jpg)
_dclVULPFro.jpg)
_LJYJwRk2Ef.jpg)
_558QAouRNe.jpg)
_7yzAu6BK8y.jpg)
_x3C8JilU4M.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण