शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

जंगी अड्डामा पृतनापति सम्मेलन सम्पन्न

काठमाडौँ ।  सैनिक मुख्यालय जंगी अड्डाले पृतनापतिहरूको सम्मेलन आयोजना गरेको छ । भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनपछि सैनिक मुख्यालयले सम्मेलन आयोजना गरेको हो । बिहीबार सम्मेलन सम्पन्न...