नेपालगञ्जमा घरको गेटमा अड्किएर एक पुरुषको मृत्यु
शनिबार, ०७ माघ २०७९, २२ : २०
बाँके । जिल्लाको नेपालगन्ज उपमहानगर १० मा एक व्यक्तिको घरको मेन गेटमा अड्किएर मृत्यु भएको छ। स्थानीय कृष्णराजा गुप्ताको घरमा सोही नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय जितबहादुर भण्डारीको गेटको रडमा कपडा अड्किँदा झुन्डिएर मृत्यु भएको हो ।
भण्डारी हतारमा गेट चढ्दाचढ्दै कपडा अड्किएर झुन्डिदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेमा डीएसपी रामप्रसाद घर्तीले रातोपाटीलाई जानकारी दिए । भण्डारीको विगतमा पनि आचरणमा ठिक नभएको घर्तीले बताए । तर उनी सो घरमा चोरी गर्न नै गएका थिए भन्ने आधार अझैसम्म नभेटिएको उनको भनाई छ ।
राती के कारणले उनी अर्काको घरको गेटमा चढ्न पुगे भन्ने विषयमा भने अनुसन्धान भइरहेको डीएसपी घर्तीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण