विवेकशीलको २१ सदस्यीय महाधिवेशन आयोजक सचिवालय गठन
शुक्रबार, १३ माघ २०७९, १३ : २१
काठमाडौं । विवेकशील साझा पार्टीले २१ सदस्यीय महाधिवेशन आयोजक सचिवालय समिति गठन गरेको छ । अध्यक्ष समीक्षा बास्कोटाको नेतृत्वमा सदस्यहरु केशव दाहाल, प्रकाशचन्द्र परियार, रमेश पौडेल, सुरज प्रधान, नवराज थापा,हरिश भट्ट, उमेश भट्टराई, आशुतोष प्रधान,जिएस स्मिथ, रञ्जु दर्शना, समुन्द्र केसी,विमल तामाङ,प्रदीप थापा रहेका छन् ।
त्यसैगरी मिलन पाण्डे, यमनारायण खनाल, रमण सुवेदी, सुरेन्द्र रानाभाट, धनेज थापा र शंकर वञ्जाडे पनि सचिवालयमा रहेका छन् । एक जना सदस्य पछि मनोनयन गरिने सो पार्टीले जनाएको छ । सो पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन माघ २७ र २८ गते हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण