अदालतको फैसलाविरुद्ध रवि ओली पथमा जाने छैनन् : महामन्त्री शर्मा
शुक्रबार, १३ माघ २०७९, १८ : ४१
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सर्वोच्च अदालत फैसलापछि रवि लामिछानेगम्भीर नैतिक प्रश्नको घेरामा रहेको बताएका छन् । शर्माले रातोपाटीसँगको कुराकानीमा वरि लामिछाने एमाले अध्यक्ष केपी शर्मा ओलीपथमा नजाने अपेक्षा गरे ।
उनले भने, ‘अपेक्षा छ अदालतको फैसला विरुद्ध ओलिपथ उहाँले अंगिकार गर्नुहुने छैन !’ सर्वोच्च अदालतबाट दुई पटक संसद विघटन असंवैधानिक ठहर हुँदा पनि ओलीले संसद विघटनको बचाउ गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण