गभर्नर अधिकारीले भने–चालू पुँजी कर्जा निर्देशनले अन्ततः उद्योगी व्यवसायीहरूलाई नै जोगाउने हो
मङ्गलबार, १७ माघ २०७९, २० : ४१
काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले चालू पुँजी कर्जा सम्बन्धी निर्देशनले उद्योगी व्यवसायीहरूलाई जोगाउने बताएका छन् ।
मंगलबार राजधानीमा आयोजित नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघको २६ओ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले निर्देशनले कर्जाको गलत प्रयोग हुनबाट बचाएको बताए ।
गभर्नर अधिकारीले भने,'चालू पुँजी कर्जा सम्बन्धी निर्देशनले अन्ततः उद्योगी व्यवसायीहरूलाई नै जोगाउने हो । यसले फाइनान्सियल मिस युज हुनबाट रोक्दैछ' उनले भने,'निर्देशनले स्वयं ऋणीलाई जोखिमबाट बचाउने हो ।'
अन्धाधुन्ध चालुपुँजी कर्जाको प्रयोग हुँदा ऋणी जोखिममा पर्ने र बैंकहरुको लगानीलाई समेत व्यवस्थित गर्न यस्तो कार्य नीति लिनुपरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण