क्यानको निर्वाचन जेठमा
बुधबार, १८ माघ २०७९, १० : १६
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन आगामी जेठमा हुने भएको छ । क्यानको पोखरामा बसेको बैठकले जेठमा निर्वाचन गर्ने र फागुन १४ र १५ गते सुर्खेतमा हुने साधारणसभाले मिति तय गर्ने निर्णय गरेको हो ।
क्यानको नयाँ निर्वाचनका लागि दुई धार तयार भएका छन् । असोक नाथ प्याकुरेलको टोलीले क्यानको बोर्ड सदस्य सहित राजीनामा दिएपछि क्यानमा दुई धारको चर्चा चलेको थियो ।
अहिले अध्यक्ष चन्दको एक धार र असोक नाथ प्याकुरेरको अर्काे धार बनेको छ। अहिले क्यानको निर्वाचनका लागि पूर्व कप्तान पारस खड्काले पनि तयारी गरेको बुझिएको छ ।
पारसले क्यानमा आउनका लागि नै सक्रिय क्रिकेट करियर भएको दुई वर्ष पहिला नै राजीनामा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण