सन्दीपलाई समेट्दै दोस्रो चरणमा २० खेलाडी छनोट
बिहीबार, १९ माघ २०७९, १९ : २७
काठमाडौं । पूर्व कप्तान सन्दीप लामिछानेलाई समेट्दै नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो चरणमा २० खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको छ ।
क्यानले बिहीबार मात्र सन्दीपलाई बन्द प्रशिक्षणमा समेट्ने निर्णय गरेको थियो । यसअघि २८ खेलाडीलाई प्रारम्भिक बन्द प्रशिक्षणमा बोलाएको क्यानले ८ खेलाडीलाई बाहिर राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण