करणको ‘चङ्गा’ मा दयाहाङ
सोमबार, २३ माघ २०७९, १५ : १८
काठमाडौंँ । फिल्म अभिनयमा निकै ब्यस्त अभिनेता दयाहाङ राई बेला बेलामा म्युजिक भिडियोमा समेत देखिने गर्दछन् । फुर्सदको समय सदुपयोग भन्दै उनी फिल्मबाट बचेको समय म्युजिक भिडियोलाई दिने गर्छन् । यस्तैमा अभिनेता दयाहाङ अभिनित गीत ‘चङ्गा’ सार्वजनिक भएको छ । भिडियोमा दयाहाङसँगै अशिम सुब्बा र संगीता थापा लगायतको अभिनय छ ।
द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता करण राईको स्वर रहेको गीतमा ‘चङ्गा’ मा प्रकाश आङ्देम्बेको शब्द र देबेश राईको संगीत छ । गीतको भिडियो अनिल सुब्बाले निर्देशन गरेका हुन् । भिडियोमा गायक करण पनि देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण