६ करोड ७२ लाख इकाई बढी सानिमा ग्रोथ फण्ड नेप्सेमा सूचीकृत
मङ्गलबार, २४ माघ २०७९, १४ : ०९
काठमाडौँ । सानिमा क्यापिटल लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गतको सानिमा ग्रोथ फण्ड (एसएजीएफ) नेप्सेमा सूचीकृत भएको छ । प्रतिइकाई १० रुपैयाँ बराबरको ६ करोड ७२ लाख ५३ हजार २६० इकाई फण्ड नेप्सेमा सूचीकृत गर्नेगरी मंगलबार सानिमा क्यापिटल र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) बीच सम्झौता भएको हो ।
योसँगै भोलि बुधबारदेखि क्यापिटलको ग्रोथ फण्ड दोस्रो बजारमा कारोबार सुरु हुनेछ । कम्पनीले केही समयअघि क्रम संख्या १ देखि ६ करोड ७२ लाख ५३ हजार २६० सम्मको कुल ६ करोड ७२ लाख ५३ हजार २६० इकाई फण्ड खरिदका लागि सर्वसाधारणमा आह्वान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण