शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
भृकुटी मण्डपमा क्यान इन्फोटेक मेला, तस्बिरमा हर्नुहोस्
फोटोफिचर

भृकुटी मण्डपमा क्यान इन्फोटेक मेला, तस्बिरमा हर्नुहोस्

बिहीबार, २६ माघ २०७९

काठमाडौँ । राजधानीको भृकुटी मण्डपमा माघ २४ देखि क्यान इन्फोटेक मेला २०२३ सुरु भएको छ । पछिल्ला दिन सो मेलामा मानिसहरूको सहभागिता बढ्दो छ। यस प्रदर्शनीमा नयाँ नयाँ प्रविधिसम्बन्धि सामाग्री र उत्पादन विशेष छुटका साथ बिक्रीमा राखिएका छन् ।

प्रदर्शनमा नेपालमै निर्माण गरिएका सूचना र प्रविधि सगँ सम्बन्धित हार्डवेयर, सफ्टवेयर र नेटवर्कका सामागीहरु पनि मेलामा राखिएका छन् । एक हप्तासम्म प्रदर्शनी अवलोकन गर्न आयोजकले पक्षले आह्वान गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया