अवैधरुपमा भन्सार छली ल्याउँदै गरेको चियापत्ती बरामद
आइतबार, २९ माघ २०७९, २० : ५७
झापा । जिल्ला प्रहरी कार्यालय झापाले अवैधरुपमा भन्सार छली ल्याउँदै गरेको चियापत्ती बरामद गरेको छ ।
प्रहरीले शनिबार भारतबाट नेपाल ल्याउँदै गरेको ८५ हजार ५ सयको ३४२ केजी तयारी चियापत्ती बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालका अनुसार बरामद गरिएको उक्त चियापत्तीलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि भन्सार कार्यालयलाई बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
-
रसुवागढी नाकाबाट ६ हजार बढी विद्युतीय सवारी आयात (तस्बिरहरू)
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण