नेपालको पहिलो विकेट पतन
मङ्गलबार, ०२ फागुन २०७९, १३ : २०
काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा घरेलु टोली नेपालले पहिलो विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा २८६ रनको लक्ष्य पछ्याएको नेपालका ओपनर आसिफ शेख शून्य रन बनाएरै आउट भए ।
यसअघि नामिबियाले नेपाललाई निर्धारित ५० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २८५ रन बनाएको थियो । आजको खेलमा जित निकाल्दे नेपाल प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ । यता नामिबिया पनि सोही योजनामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण