काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । नेपाली टोलीका ओपनर आसिफ शेख ३४ रन बनाएर रनआउट भएका हुन् । दुबईस्थित आईसीसी एकेडेमी मैदानमा टस...