बन्द भएका उद्योगहरू सञ्चालन गर्नुपर्यो : हितराज पाण्डे
बुधबार, ०३ फागुन २०७९, १२ : ३३

काठमाडौँ । माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले बन्द भएका रुग्ण उद्योगहरू पुन सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद पाण्डेले बन्द भएका गोरखकाली रबर उद्योग, हेटौडा कपडा उद्योग, बुटवल धागो कारखाना लगायतका उद्योगलाई पुनः सञ्चालन गरेर आर्थिक रूपमा सबल गराउन आग्रह गरे ।
यस्तै उनले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन बेपत्ता भएका भएका नागरिकहरूको अवस्था जानकारी गराउन पनि आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वयम्भूनाथ क्षेत्रमा बौद्धमार्गीको घुइँचो, बुद्धको अस्तुधातु दर्शनका लागि राखियो
-
‘राफेल खसालेको’ पाकिस्तानको दाबीमा भारतीय सेनाले के भन्यो?
-
झापाका रैथाने जङ्गली हात्तीको नामकरण
-
आन्दोलनका घाइतेको निःशुल्क उपचार गर्ने सहमतिका बाबजुद शिक्षकहरू चन्दा मागेर उपचार गर्दै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
नेपाल अमेरिकी पत्रकार संघको अध्यक्षमा भण्डारी