प्रदेश स्थापना दिवसको अवसरमा गण्डकीमा सार्वजनिक बिदा
बुधबार, ०३ फागुन २०७९, २० : २०
पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको दिन चैत ४ गते सार्वजनिक बिदा दिएको छ । प्रदेश राजपत्रमा ०७९ सालमा सार्वजनिक बिदामा उक्त दिन पनि समावेश गरिएको हो ।
गत वर्ष चैत २३ गतेको मन्त्रिपरिषद् बैठकले स्थापना भएको दिन बिदा दिने निर्णय गरेको थियो ।
प्रदेश स्थापनाको दिन प्रदेश सरकारले पूर्वमुख्यमन्त्री, मन्त्रीहरुलाई पनि बोलाएको छ ।
बुधबार साँझनै प्रदेश सरकारले मुख्यमन्त्री कार्यालयलाई सजायको छ । प्रदेश सरकारले संघ सरकारले दिएका बिदा बाहेक ६ दिनभन्दा बढी बिदा दिन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण