सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
सोमबार, ०८ फागुन २०७९, १० : ४१
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको जनाएको छ । महासंघले आजको कारोबार भाउ निर्धारण गर्दै हिजो आइतबारकै मूल्यमा सुन र चाँदीको कारोबार हुने जनाएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार २०० र तेजाबी सुनको मूल्य १ लाख २ हजार ७०० रुपैयाँ छ । हिजो आइतबार पनि यही मूल्यमा सुन र चाँदीको कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य समेत स्थिर छ । महासंघले आज चाँदीको मूल्य १२ सय ९० रुपैयाँ कायम छ । हिजो आइतबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण