‘प्रसाद २’ वैशाख १ मा नेपाल र अष्ट्रेलिया रिलिज हुने
काठमाडौंँ । फिल्म ‘प्रसाद २’ को पोस्टप्रोडक्सनमा रहेको फिल्म हो । फिल्म पोस्ट प्रोडक्सनमै रहँदा यसको विदेश राइट्स बिक्री हुन थालेको छ । फिल्मको अष्ट्रेलिया राइट गोर्खे इन्टरटेनमेन्टका रन्जितराज वन्त र नमस्ते इन्टरटेनमेन्ट अष्ट्रेलियाका सञ्चालक देव कार्की बनेका छन् । अष्ट्रेलिया राइटको बिषयमा फिल्मका निर्माता सुभाष थापा र नमस्तेका वन्तबीच सम्झौतामा भएको छ । आगामी बैशाख १ गते नेपालका साथै अष्ट्रेलियामा पनि फिल्म रिलिज हुनेछ ।
सुदर्शन थापाको निर्देशन रहेको फिल्ममा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, विशाल पहाडी, कमलमणि नेपाल, निमा पाण्डेलगायतको अभिनय छ । फिल्मलाई पत्रकार सुशील पौडेलले लेखेका हुन् । राजनराज शिवाकोटीको संगीत र राजेश श्रेष्ठको छायांकन रहेको फिल्मको निर्माता सुदर्शन बस्नेत हुन् भने प्रस्तुतकर्ता सुभाष थापा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण