राजनीति
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटघाट सकियो, के–के भयो कुराकानी ?
बुधबार, १० फागुन २०७९, १३ : ३७
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड ओलीबीच डेढ घण्टा छलफल भएको हो ।
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली राष्ट्रपतिका विषयमा आ–आफ्नै अडानमा रहेको बुझिएको छ । प्रचण्ड र ओलीबीच राष्ट्रपतिका विषयमा सझदारी बन्न नसकेपछि दुबै जना छुट्टिएका छन् । तर, प्रधानमन्त्री प्रचण्डका प्रेस विज्ञ मनहरि तिमिल्सेनाले प्रधानमन्त्री प्रचण्ड र ओलीबीच राष्ट्रपतिका विषयमा के के छलफल भयो भन्ने विषयमा जानकारी नभएको बताए । प्रधानमन्त्री प्रचण्ड र ओलीबीच सौहार्दपूर्ण रुपमा छलफल भएको तिमिल्सेनाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा कर्मचारीको तलब बढ्यो, विपद् व्यवस्थापन कोषमा १० करोड
-
बागमती सरकारले ल्यायो ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँकाे बजेट
-
लुम्बिनी प्रदेशमा बजेट भाषण सुरु
-
बागमतीमा भौतिक पूर्वाधार मन्त्रालयका लागि २५ अर्ब ६० करोड रुपैयाँ
-
कर्णालीमा कृषि मन्त्रालयको बजेट घट्यो: २ अर्ब ५२ करोड विनियोजन
-
गण्डकीले ल्यायो ३३ अर्बको बजेट, पुँजीगत शीर्षकमा ६० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण