सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

कोशीमा पर्यटन वन तथा वातावरणको लागि ३ अर्ब ४९ करोड

सोमबार, ०१ असार २०८३, १७ : १२
सोमबार, ०१ असार २०८३

सारांश

  • कोशी प्रदेश सरकारले पर्यटन, वन तथा वातावरण क्षेत्रका लागि आगामी आर्थिक वर्ष २०८३/८४ मा ३ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
  • आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले बजेट प्रस्तुत गर्दै कोशी पर्यटन भ्रमण वर्षका लागि १२ करोड १२ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।
  • यसैगरी, पदमार्गमा आधारित पर्यटन प्रबद्र्धनका लागि १२ करोड ७७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

विराटनगर । कोशी प्रदेश सरकारले पर्यटन वन तथा वातावरणको लागि ३ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 

कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले आज आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । 

उनले कोशी पर्यटन भ्रमण वर्षका लागि १२ करोड १२ लाख, पदमार्गमा आधारित पर्यटन प्रबद्र्धनलाई १२ करोड ७७ लाख विनियोजन गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप