माओवादी मन्त्रीको सूचि तयार, बादल गृहमन्त्री पक्का, केही बेरमा प्रधानमन्त्रीलाई सिफारिस गर्ने तयारी
सोमबार, १४ फागुन २०७४, ०९ : ४८

काठमाडौं माओवादीले आफ्ना तर्फबाट सरकारमा पठाउने मन्त्रीहरुको सूचि तयार पारेको छ ।
उच्च राजनीति स्रोतका अनुसार रामबहादुर थापा बादलको नेतृत्वमा सरकारमा जानेछ ।
बादललाई गृहमन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।
यस अघि उनी २०६५ मा प्रचण्ड नेतृत्वको सरकारमा रक्षा मन्त्री भएका थिए ।
त्यसबेला उत्पन्न प्रधान सेनापति प्रकरणपछि प्रचण्डले राजीनामा गरेका थिए ।
साँझ ४ बजे सपथ खुवाउने गरी आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युइएफए नेसन्स लिगः स्पेन र पोर्चुगल भिड्दै, यस्तो छ हेड टु हेड अवस्था
-
पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन
-
१२ बजे १२ समाचार: न्यायाधीश नियुक्तिमा अन्योल, उपप्रमुख र उपाध्यक्षले जारी गरे २० बुँदे घोषणापत्र
-
नेपालगञ्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ सुरु