माओवादी मन्त्रीको सूचि तयार
सोमबार, १४ फागुन २०७४, १० : ००
काठमाडौं - माओवादीले आफ्ना तर्फबाट सरकारमा पठाउने मन्त्रीहरुको सूचि तयार पारेको छ ।
उच्च राजनीतिक स्रोतका अनुसार रामबहादुर थापा बादलको नेतृत्वमा सरकारमा जानेछ ।
बादललाई गृहमन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।
यस अघि उनी २०६५ मा प्रचण्ड नेतृत्वको सरकारमा रक्षा मन्त्री भएका थिए ।
त्यसबेला उत्पन्न प्रधान सेनापति प्रकरणपछि प्रचण्डले राजीनामा गरेका थिए ।
त्यसबोहक माओादीका तर्फबाट बादलबाहेक हालसम्म मन्त्रीको सूचिमा मात्रिका यादव, बर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र बीना मगरको नाम टुंगिएको छ ।
माओवादीबाट सात जना मन्त्रीहरु सहभागी हुनेछन् । उनीहरुको आजै सपथग्रहण गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण