परराष्ट्र नीति समयानुकूल बनाइने छ : मन्त्री पौड्याल
शुक्रबार, १२ फागुन २०७९, १९ : २४
काठमाडौँ । परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालले नेपाल परराष्ट्र नीति सञ्चालनमा असंलग्नताको सिद्धान्तप्रति दृढ रहेको बताएकी छन्।
नीति अनुसन्धान परिषद्ले आज काठमाडौँमा आयोजना गरेको नेपालको परराष्ट्र नीति २०७७ सम्बन्धी सार्वजनिक नीति संवाद कार्यक्रममा उनले नेपालको परराष्ट्र नीतिलाई समय सापेक्ष बनाएर प्रकाशन गरिने बत्ताइन ।
नेपालले लिने परराष्ट्रनीतिकै आधारमा विश्वमा कूटनीतिक सम्बन्ध विस्तार हुनेमा जोड दिँदै परराष्ट्र मन्त्री पौड्यालले विदेशमा रहेका नेपाली कूटनीतिक नियोगलाई प्रभावकारी बनाइने प्रतिबद्धता जनाइन।
कोभिड १९ को महामारीका कारण स्थगित भएको सगरमाथा संवादलाई विश्व संवाद मञ्चको रूपमा विकास गर्ने गरी गृहकार्य भइरहेको उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण