षडयन्त्रको राजनीति अस्थायी हुन्छ : कानुनमन्त्री लेखी
शनिबार, १३ फागुन २०७९, २२ : ५५
जनकपुरधाम । मधेस प्रदेशका कानुन न्याय तथा प्रदेश मामिला मन्त्री राजकुमार लेखीले षडयन्त्र र चलाखीपूर्ण ढंगले गर्ने राजनीति अस्थायी हुने बताएका छन् । शनिबार अखिल नेपाल महिला संघको दोश्रो जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री लेखीले सो कुरा बताएका हुन् ।
मन्त्री लेखीले समाजलाई मार्गदर्शन गर्ने र बदल्ने हिसाबको राजनीतिक गर्नुपर्नेमा जोड दिए। उनले दल र तिनका नेताहरूले गरेको सहमति र प्रतिबद्धताप्रति आम जनतामा विश्वास हराउँदै गएको बताउँदै एमालेले मुलुकलाई बिर्सेर आफ्नो मात्र लाभ हेर्नेहरूको देखासिखी नगर्ने बताए । उनले एमाले केही प्राप्तिका लागि मरिहत्ते गर्ने र बाँडीचुँडी खाने पार्टी नभएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण