अदालत
सन्दीपको मुद्दा छिटो टुंगो लगाउन सर्वोच्चको आदेश
सोमबार, १५ फागुन २०७९, १७ : ४३
काठमाडौँ । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेको मुद्दा छिटो टुंगो लगाउन आदेश दिएको छ । न्यायाधीशद्वय सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले मुद्दाको छिटो टुंगो लगाउन आदेश दिँदै लामिछानेको माग बमोजिम क्रिकेट खेल्नका लागि विदेश जान दिने अनुमति दिएको हो ।
बलात्कार आरोपित लामिछानेले उच्च अदालतको प्रतिबन्धात्मक आदेशविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण