सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोच्चको आदेशबारे गठबन्धनको मिश्रित प्रतिक्रिया

विराटनगर । कोशीका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधानसम्मत नभएको भन्दै सर्वोच्च अदालतले दीर्घकालीन निर्णय नगर्न दिएको आदेशप्रति प्रदेशका गठबन्धन नेताहरूले मिश्रित प्रतिक्रिया दिएका छन् ।  नेकपा एकीकृत समाजवादीका...