डाबर नेपालद्वारा किओचलाई ३० लाख रुपैयाँ सहयोग
मङ्गलबार, १६ फागुन २०७९, १८ : ५१
काठमाडौँ । डाबर नेपालले काठमाडौँ बाल स्वास्थ्य संस्थान (किओच) लाई ३० लाख रुपैयाँ सहयोग गरेको छ । नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग पुर्याउने उद्देश्यसहित गुणस्तरीय बाल चिकित्सा हेरचाह उपलब्ध गराउन डाबर नेपालले सो सहयोग गरेको हो ।
उक्त रकम डाबर नेपालकी अध्यक्ष तथा प्रबन्ध निर्देशक ईश्वरी राणा र बिजनेस हेड एच. एस. बेदीले संस्थानका संस्थापक अध्यक्ष डा. भगवान् कोइरालालाई डाबर नेपालको प्राङ्गणमा आयोजित एक समारोहबीच हस्तान्तरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण