शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

बाल अस्पताललाई मीन बहादुर गुरुङको  ७१ करोड बढी सहयोग

काठमाडौँ । भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ  (किओच) बाल अस्पतालका लागि ७१ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका छन्। गुरुङले किओच बाल...