रमण र अस्मिताको गीतमा पुष्प र गीताको रोमान्स
शुक्रबार, १९ फागुन २०७९, १४ : ४३
काठमाडौँ । गायिका अस्मिता अधिकारी र गायक रमण रेग्मीको स्वर रहेको गीत ‘मुखै चिलाउनी’ सार्वजनिक गरिएको छ ।
दीपक शर्माको शब्द तथा संगीत रहेको गीतमा नरेन्द्र बियोगीको संगीत संयोजन रहेको छ ।
गीतको भिडियोमा अभिनेता पुष्प खड्का मोडल गीता ढुंगानाको प्रेम रोमान्स देख्न सकिन्छ । केशव राज भट्टको कोरियोग्राफी तथा निर्देशनमा तयार भिडियोमा एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानी देखाउन खोजिएको छ ।
भिडियो गायक रमणको अफिसियल युट्युब च्यानल रमण रेग्मीबाट सार्वजनिक भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण