अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच स्ववियु निर्वाचनमा तालमेल हुने
शुक्रबार, २६ फागुन २०७९, २० : ३०
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु र नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)बीच स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनमा तालमेल र सहकार्य हुने भएको छ ।
शुक्रबार बसेको अनेरास्ववियु अध्यक्ष समिक बडाल र क्रान्तिकारीका अध्यक्ष प्रकाश सीको बैठकले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनमा देशभर तालमेल र सहकार्य गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले अन्य बाम विद्यार्थी संगठनसँग पनि तालमेल तथा सहकार्य गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण