विहीबार, १६ चैत्र २०७९
ताजा लोकप्रिय

आरआर, पाटन र नेपाल कमर्स क्याम्पसमा तत्काल स्ववियु निर्वाचन गर्न अदालतको आदेश

काठमाडौँ । रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर), पाटन क्याम्पस र नेपाल कमर्स क्याम्पसमा तत्काल निर्वाचन गराउन अदालतले अन्तरिम आदेश जारी गरेको छ ।  उच्च अदालत पाटनले रोकिएका कलेजहरूमा सम्बद्ध सबै पक्षलाई...