प्रसव फिस्टुलाको यी अस्पतालमा हुन्छ शल्यक्रिया
आइतबार, २८ फागुन २०७९, १९ : ०५
काठमाडौँ । लामो र कठिन प्रसव व्यथाको अवस्थामा दक्ष प्रसूतिकर्मीबाट सही समयमा उपयुक्त सेवा नपाउँदा प्रसव फिस्टुला हुन सक्ने चिकित्सकहरू बताउँछन् ।
प्रसूतिपछि योनिबाट निरन्तर रुपमा पिसाब वा दिसा वा दुवै चुहिने समस्यालाई प्रसव फिस्टुला भनिन्छ ।
यस्तो समस्या देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई स्वास्थ्यकर्मीसँगै सल्लाह र सेवा लिनुपर्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रसव फिस्टुलाको शल्यक्रिया तालिमप्राप्त चिकित्सकद्वारा काठमाडौँ मोडेल अस्पताल, वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल सुर्खेत निःशुल्क गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण