आईसीसी विश्वकप लिग–२
यूएईविरुद्ध नेपाललाई चौथो सफलता
बिहीबार, ०२ चैत २०७९, ११ : ३१
काठमाडौँ । आईसीसी मेन्स लिग टु क्रिकेट प्रतियोगितामा नेपाललाई चौथो सफलता प्राप्त भएको छ ।
टीयू क्रिकेट मैदानमा जारी संयुक्त अरब इमिरेट्सविरुद्धको खेलमा दिपेन्द्रसिंह ऐरीले नेपाललाई चौथो विकेट दिलाएका हुन् ।
टियूमा जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपालले युएईविरुद्ध खेलिरहेको छ । २७ ओभरको खेल सकिँदा पाहुना टोली यूएईले ४ विकेटको क्षतीमा १२८ रन बटुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण