पाल्पामा ३ लाख बढीको समान बरामद
बिहीबार, ०२ चैत २०७९, १८ : ५०
बुटवल । जिल्ला प्रहरी कार्यालय पाल्पाले ३ लाख बढीको समान बरामद गरेको छ । प्रहरीले बिहीबार सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ–३ पैठे डाँडाबाट अवैध समान बरामद गरेको हो ।
बुटवलबाट गुल्मीतर्फ लु२ च५४८९ नम्बरको पिकअप बलेरोमा लैजाँदै गरेको उक्त समान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पा प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार ९८२ के.जी. चियापत्ती, ईम्ली मिठाई ६ कार्टुन, सनपापडी मिठाई ५ कार्टुन गरी करिब मूल्य ३ लाख ६ हजार मूल्यको उक्त समान बरामद गरिएको हो ।
बरामद गरिएको समान, गाडी र चालकलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण