फोटोफिचर
तस्बिरमा हेर्नुहोस्, उपराष्ट्रपतिमा जीतको खुसीयाली
शुक्रबार, ०३ चैत २०७९, १९ : ११
काठमाडौँ । उपराष्ट्रपतिमा निर्वाचित रामसहायप्रसाद यादवलाई निर्वाचन आयाेगले उपराष्ट्रपतिको प्रमाणपत्र प्रदान गरेको छ । शुक्रबार भएको उपराष्ट्रपति पदको निर्वाचनमा प्रतिष्पर्धी नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झालाई पराजित गरी विजयी भएका यादवलाई आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रमाणपत्र प्रदान गरे ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, जसपाका नेताहरुले उनलाई बधाई तथा शुभकामना दिएका छन् । सो क्रममा सत्ता गठबन्धनका नेताहरुले खुसीयाली मनाए ।






















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण