सरकारसँग न्यायबाहेक केही खोजेका छैनौं : सांसद चौधरी
सोमबार, ०६ चैत २०७९, १६ : ३२
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।
सांसद चौधरीले सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै आफूहरूले सरकारसँग न्यायबाहेक केही नखोजेको बताए ।
‘सत्तापक्षमा बस्दा नयाँ अनुभूतिको महसुस भएको छ’, चौधरीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने प्रतिबद्धता जनाउँदै सबैलाई मत दिएको सरकारसँग न्याय मात्र खोजेको बताए ।
‘टिकापुरका राजबन्दी रेशम चौधरीलगायतबारे सरकारले आश्वासन बाहेक केही दिएन, त्यसैले प्रधानमन्त्रीलाई स्मरण गराउन चाहन्छु लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै रेशम चौधरी लगायतलाई रिहा गरियोस्’, चौधरीले पुरानै माग दोहोर्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण