कृषि विकास बैंकमा ६ जनाको बढुवा सिफारिस
बुधबार, ०८ चैत २०७९, १० : ०३
काठमाडौँ । कृषि विकास बैंकको अधिकृतस्तर (शाखा प्रमुख)को बढुवामा ६ जनाको नाम सिफारिस भएको छ । कार्यसम्पादन मूल्यांकन, सेवाको ज्येष्ठता, शैक्षिक योग्यता र भौगोलिक आधारमा कार्य गरेको आधारमा ६ जनाको बढुवा सिफारिस गरिएको हो ।
बैंकको पदपूर्ति समितिका अनुसार तिलकनाथ कोइराला, नारायणप्रसाद आचार्य, विष्णुबहादुर बस्नेत, मधुसुदन पराजुली, विक्रम सिंह र शोभित साह रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
-
प्रचण्ड र पूर्वमन्त्री श्रेष्ठबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण