कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्यो, ६९ पुग्यो
सोमबार, १३ चैत २०७९, १७ : ३३
काठमाडौँ । बितेको २४ घण्टामा ६९ जनामा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ सय ६६ जनामा गरिएको नमुना परीक्षणमा ६९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमितमध्ये ४४ जनामा एन्टीजेन र २५ जनामा आरटीपीसीआर परीक्षण गर्दा पुष्टि भएको हो । गएको २४ घण्टामा सङ्क्रमित भएकामध्ये अधिकांश नेपाल भारत सीमा नाका हुँदै नेपाल प्रवेश गर्नेहरू रहेको स्वास्थ्य मन्त्रालयमा सह प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । सोमबार एकाएक सङ्क्रमित बढेको तथ्याङ्कले देखिएको छ । आइतबार सङ्क्रमितको सङ्ख्या १६ जना थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
-
बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
-
चीनलाई विश्वकप चाहिँदैन, उसँग आफ्नै ‘भिलेज सुपर लिग’ छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण