यस्ता छन् एकीकृत समाजवादीको सचिवालय बैठकका ५ निर्णय
मङ्गलबार, १४ चैत २०७९, १६ : २३
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले विभिन्न पाँच निर्णय गरेको छ । जसमा दुई नेताको राजीनामा स्वीकृतदेखि सरकारमा सहभागिताबारेका लागि आवश्यक गृहकार्यका साथै मिटरव्याजी पीडितका माग सम्बोधन गर्न सरकारसँग माग गर्ने निर्णय समेटिएका छन् ।
त्यस्तै नयाँ कार्य विभाजन र जिम्मेवारीको प्रस्ताव तयार गरी अर्को बैठकमा पेस गर्न केन्द्रीय कार्यालयलाई जिम्मेवारी दिने निर्णय गरेको महासचिव घनश्याम भुसालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण