एआईजीहरुको पदस्थापन, कसले पाए कहाँको जिम्मेवारी ?
बुधबार, १५ चैत २०७९, २२ : ३६
काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त एआईजीहरुको पदस्थापन भएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले हालै बढुवा भएका ४ एआईजीहरुको पदस्थापन गरेको हो ।
जसअनुसार एआईजी दीपक थापाले प्रशासन विभाग, श्यामलाल ज्ञवालीले उपत्यका प्रहरी कार्यालय, टेक प्रसादराईले प्रहरी प्रशिक्षण प्रतिष्ठान र किरण बज्राचार्यले केन्द्रीय अनुसन्धान ब्युरोको जिम्मेवारी पाएको गृह मन्त्रालय स्रोतले जनाएको छ । उनीहरु आईजीपी वसन्त कुँवरसँगै एआईजीमा बढुवा भएका थिए ।
बढुवा भएपनि उनीहरु आईजीपी बन्नबाट भने रोकिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण