काठमाडौँ । मन्त्रिपरिषद्ले प्रहरीका ८ जना अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्ले एआईजीहरुको सरुवाको निर्णय गरेको सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । मन्त्रिपरिषद्ले सीआईबीमा...