महासंघ चुनाव
महासंघको चुनाव : २ बजेसम्म ८ सय मत खस्यो
बुधबार, २९ चैत २०७९, १५ : ०७
काठमाडौँ । काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा २ बजेसम्म ८०० मत बिहान ८ बजेदेखि सुरु हुने भनिएको महासंघको निर्वाचन २ घण्टा ढिला गरी सुरु भएको थियो ।
मतदान साँझ ६ बजेसम्म चल्ने छ । महासंघमा एसोसिएटतर्फ १७ सय ४८ मतदाता छन् । यस्तै, जिल्लानगरतर्फ ११७ र वस्तुगततर्फ १२३ जना मतदाता छन् । आजको निर्वाचनले एक जना वरिष्ठ उपाध्यक्ष र तीन जना उपाध्यक्षसहित कूल ६४ जना कार्यसमिति चयन गर्नेछ । यसमध्ये ५ जना निर्विरोध भइसकेकाले ५९ पदका लागि ११२ जना चुनावी दौडमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण