सुज्योति बनिन् मिस लिटील नेवाः
बिहीबार, ३० चैत २०७९, २० : ४४
काठमाडौँ । ‘मिस लिटील नेवाः २०२३ (११४३)’ को उपाधि सुज्योति डंगोलले जितेकी छन् । नेप्लिज फेसन होमको आयोजना रहेको प्रतियोगीतामा डंगोलले उपाधिका साथमा २५ हजार नगद समेत प्राप्त गरिन् ।
प्रतियोगीतामा सफिना श्रेष्ठ फस्टरनरअप र ग्रीष्मा राजचल सेकेन्ड रनर्सअप भए । फस्ट र सेकेन्ड रनर्सअपले पुरस्कार बापत क्रमशः १५ र १० हजार रुपियाँ नगद प्राप्त गरे ।
नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवार बालिकाहरुमा अन्र्तनिहीन प्रतिभा प्रदर्शन गर्न तथा उनीहरुमा नेवार कला, संस्कृति, भाषा र सभ्यताको ज्ञान अभिवृद्धि गर्न मिस लिटील नेवाः आयोजना गर्दै आएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण