सीजी ग्रुपका आकर्षक फ्रिजहरु बजारमा
सोमबार, २१ फागुन २०७४, १४ : ३५
काठमाडौं सीजी ग्रुपले नयाँ मोडलका आकर्षक एवम गुणस्तरयुक्त फ्रिजहरु बजारमा ल्याएको छ । कम्पनीका अनुसार नयाँ फ्रिजहरुमा पाँच वर्षको वारेन्टी समेत भएको कम्पनीले जनाएको छ ।
आकर्षक फुल बुट्टा र बेस स्ट्याडमा ड्रवर सहित भएको ती फ्रिजमा अब बत्ति गएको १२ घण्टा सम्म यसले खानालाई चिसो बनाई स्वच्छ र ताजा बनाई राख्न सक्ने कम्पनीको दाबी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा सांसदको माग : ग्रोकले सहमतिबिना यौनजन्य तस्बिर बनाउन नसक्ने व्यवस्था गरियोस्
-
बालेन सरकार : विधि एकातिर, स्टन्टको भारी
-
नेकपा बागमतीमा चुलियो विवाद, माधव पक्षधर सांसदहरूले गरे बैठक बहिस्कार
-
भारतले धौलीगङ्गा बाँध खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
-
८ सरकारी निकायमा ६२२ दरबन्दी स्वीकृत : कुन निकायमा कति ? (सूचीसहित)
-
नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण