‘कुनै दिन’मा सिम्रन र सागर बने प्रेम जोडी
बुधबार, ०६ वैशाख २०८०, १५ : ४५
काठमाडौंँ । ‘द भ्वाइस अफ नेपाल सिजन ३’ का विजेता किरण गजमेरको स्वर रहेको गीत ‘कुनै दिन’ सार्वजनिक भएको छ । गीतमा अर्जुन पोखरेलको शब्द, संगीत छ ।
गीतको भिडियोमा सिम्रन पन्त र सागर खनालको अभिनय छ । भिडियोमा विवाहको लागि इन्गेजमेन्ट गरेका नव जोडीको १५ दिनका विषयवस्तु देखाइएको छ ।
संगीतकार पोखरेलकै निर्देशन रहेको भिडियोमा माइकल चन्दको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन र सिलन लम्सालको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण