थानेश्वरको निष्ठुरीमा मुकुन्द र दीपिकाको रोमान्स
बिहीबार, ०७ वैशाख २०८०, ११ : ३४
काठमाडौँ । लोकप्रिय गायक थानेश्वर गौतमको सुमधुर स्वर रहेको गीत ‘निष्ठुरी’ सार्वजनिक भएको छ । सेन्टिमेनटल शैलीको शब्द तथा संगीत डेकेन्द्र श्रेष्ठको छ । गीतको संगीत संयोजन सरोज विष्टले गरेका हुन् ।
गीतको भिडियोमा मुकुन्द भट्ट, दीपिका थापा र शिव सेन्चुरीको अभिनय छ । भिडियोमा त्रिकोणात्मक प्रेमकथा देखाउन खोजिएको छ । हरिश महराको छायाँकन रहेको भिडियोमा प्रविन श्रेष्ठको सम्पादन छ । भिडियोका निर्देशक शिव सेन्चुरी सुनार हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण