उपनिर्वाचनका दिन तनहुँमा अत्यावश्यक बाहेक सवारी साधन चलाउन निषेध
शुक्रबार, ०८ वैशाख २०८०, १७ : ३६
तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले वैशाख १० मा हुने उपनिर्वाचनलाई मध्यनजर गर्दै सो दिन अत्यावाश्यक बाहेकका सवारी साधान चलाउन निषेध गरेको छ ।
कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै तनहुँ निर्वाचन क्षेत्र नम्बर १ भित्र अत्यावश्यक बाहेक कुनैपनि सवारी साधन चलाउन नपाइने जनाएको हो । राष्ट्रिय राजमार्गको मुग्लिङ–दमौली चापाघाटसम्म भने सुरक्षाकर्मीको स्कर्टिङमा यातायात सन्चालन गरिने प्रशासनले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण